२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरहरु आज पनि आन्दोलनमा



अ+ अ-

काठमाडौँ । चिकित्सकहरुले काठमाडौँ केन्द्रीत प्रदर्शनलाई आज पनि जारी राखेका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन जारी गरेका हुन् ।

उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरिरहेका छन् । चिकित्सकहरुको प्रदर्शनले सवारी आवागमन पनि प्रभावित बनेको छ ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहरुले केही दिनयता काठमाडौँमा विरोध प्रदर्शन गर्दै आएका छन् ।