काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर छ । हिजो (आईतबार) छापावाला सुनको मुल्य प्रतितोला रु ९१ हजार ३ सयमा कारोबार भएकोमा आज सोमबार पनि सोही मल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य पनि हिजो (सोमबार) कै मुल्य प्रतितोला रु ९० हजार ८ सय कायम गरिएको छ ।
उता चाँदीको मुल्य पनि तोलामा रु १३१० नै कायम गरिएको महासंघले जनाएको छ ।







