२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण – पत्र सहित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले संविधान दिवसका दिन आममाफी दिएका व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको भन्दै विरोध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले यस विषयमा राष्ट्रपति मार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

आज सो पार्टीका सभापति रवि लामिछानेको संयोजकत्वमा पार्टीको प्रतिनिधिमण्डल शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण पत्र दिएको हो ।

रास्वपाकाका अनुसार नेपालगञ्जका रिगल भनिने योग ढकाललाई सरकारको सिफारिशमा राष्ट्रपतिले आम माफी दिनुभएकाले उहाँमार्फत् सरकारको ध्यानाकर्षण गराउन सो पत्र दिइएको हो ।

सो पार्टीको प्रतिनिधिमण्डल आज बिहान राष्ट्रपति कार्यालयमा पुगेर उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।