५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल सहित २७ सासंदले दायर गरको रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । नेकपा एमालेका २७ जना सांसदले आफूहरुको सांसद पद खारेजी गर्ने प्रक्रिया रोक्न माग गर्दे सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाई हुँदैछ । न्यायधीस प्रकाशकुमार ढुङ्गानाको  ईजलासमा मुद्दा मुद्धाको सुनुवाई हुन लागेको हो ।  

एमाले नेता तथा सांसदहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावल सहित २७ जनाले सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनेअन्तरिम आदेशको माग गर्दे बैशाख ९ गते बिहिबार रिट दर्ता गराएका थिए  ।

आफुहरुलाई दल त्याग गरेको भनी कारवाही गर्न सक्ने आशंका भएको भन्दै सो कार्य रोक्न र यदी कारबाही गरे त्यो प्रक्रिया अघि नबढाउन संसद सचिवालयका नाममा परमादेश जारी गर्न पनि रिटमा गरिएको छ । उनिहरुले  निर्वाचन आयोगमा कायम रहेको नेकपा एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने आदेश दिन समेत माग गरेका छन् ।