काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९१ हजार ३ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य भने प्रतितोला रु ९० हजार ८ सय कायम गरिएको छ ।
उता चाँदीको मुल्य भने तोलामा रु १३१० कायम गरिएको महासंघले जनाएको छ ।







