२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै



अ+ अ-

एजेन्सी । आईसिसी एकदिवसीय विश्वकप अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ । लिग चरण अन्तर्गत आज पाकिस्तान र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्सभन्दा पाकिस्तान निकै बलियो टोली हो । पाकिस्तान वरियतामा दोस्रो स्थानमा रहँदा नेदरल्यान्ड्स १४ औं स्थानमा छ ।

यसैबीच, बिहिबार भएको खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।