२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप: नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को दोस्रो खेलमा नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध टस जितेको छ । हैदराबादमा भएको टस जितेर नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेदरल्यान्ड्सले गत जुलाईमा आइसिसी विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

हालसम्म नेदरल्यान्ड्स र पाकिस्तानबीच जम्मा ६ खेल भएका छन् । जसमा सबै खेलमा पाकिस्तान विजयी भएको छ ।

नेदरल्याण्ड्सको प्लेइंग इलेवन:

विक्रमजीत सिंह, म्याक्स ओडोड, कोलिन एकरम्यान, स्कट एडवर्ड्स (कप्तान विकेटकिपर), बास डी लीडे, तेजा निदामानुरु, साकिब जुल्फिकार, लोगान भान बेक, रोलोफ भान डर मर्वे, आर्यन दत्त, पल भान मिकरेन ।

पाकिस्तानको प्लेइंग इलेवन:

इमाम उल हक, फखर जमान, बाबर आजम (कप्तान), मोहम्मद रिजवान विकेटकिपर), साउद शकील, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, हसन अली, शाहीन अफ्रिदी, हरिस रउफ ।