२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बिहीबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा तोकिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ३१ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २९ रुपैयाँ ०० पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १५पैसा तोकिएको छ । युके पाउण्ड स्ट्रलिङ र मलेसिया रिंगिटको भाउ घटेको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । आज साउदी रियाल र कतारी रियालको भाउ आज स्थिर रहेको छ ।  

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७३ पैसा तोकिएको छ। जापानी यनको खरिददर ११ रुपैयाँ ०५ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ११ पैसा तोकिएको छ । कोरियन वनको र जापानी यन केही पैसाले मात्र बढेको छ ।