काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार २ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि तोलामा रु ९१ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उता चाँदीको मुल्य भने तोलामा रु १३३५ कायम गरिएको महासंघले जनाएको छ ।







