काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य भने प्रतिातोला रु ९० हजार २ सय कायम गरिएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १३०० निर्धारण गरिएको महासंघले जनाएको छ ।







