२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताईएको छ । बैठकमा आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको बारेमा छलफल हुने बताईए)को छ । 

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।