२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाका लागि राजदूतमा परराष्ट्र सचिव पौडेलको नाम सिफारिश



अ+ अ-

काठमाडौं । सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको नाम सिफारिश गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राजदूतको रुपमा सिफारिश गरेको हो ।

यसअघिका राजदूत भृगु ढुंगाना आफ्नो कार्यकाल सकाएर नेपाल फर्किए पछि राजदूतविहीन रहेको अबस्थमा पौडेलको सिफारिस भएको हो ।

पौडेलले सन् २०१२ देखि २०१६ सम्म पाकिस्तानको राजदूतको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।