२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामविरुद्ध एस्टन भिल्लाको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा एस्टन भिल्लाले वेस्टहाम युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भिल्लालाई सहज जित दिलाउन डुग्लास लुइजले दुई तथा ओलि वाट्कीन्स र लिओन बेलीले एक एक गोल गरे । यता, वेस्टहामका जारोर्ड बोएनले एक गोल फर्काए ।

यो नतिजासँगै एस्टन भिल्ला ९ खेलबाट १९ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने वेस्टहाम समान खेलबाट १४ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।