१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीद्वारा आह्वान सर्वदलीय बैठकमा प्रचण्ड नजाने



अ+ अ-

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन्।

अध्यक्ष प्रचण्डलाई सर्वदलीय भनेर समेत नभनिएको र नबोलाएको हुनाले बैठकमा जाने कुरै नभएको प्रचण्ड निकट एक नेताले जानकारी दिए । त्यसमाथी पनि अध्यक्ष प्रचण्डले सिंहदरबारमै बैठक गरौं भनेकाले पनि उता प्रधानमन्त्री निवास बालुवाटारमा नजाने प्रचण्ड निकट सो नेताले बताए ।

अध्यक्ष प्रचण्डलाई सर्वदलीय बैठक भनेर पनि नबोलाएको स्रातले जनाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे सर्वदलीय बैठक बस्दैछ । 




भर्खरै