२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ली खछ्याङको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीबाट समवेदना व्यक्त



अ+ अ-

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको असामायिक निधनको खबरले स्तब्ध भएको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री खछ्याङको शुक्रबार मध्यराति ६८ वर्षको उमेरमा हृदयाघात भएर निधन भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भन्नु भएको छ, “म स्वर्गीय ली प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । चिनियाँ जनता, चीन सरकार तथा स्वर्गीय ली का परिवारका सदस्यमा गहिरो समवेदना प्रकट गर्दछु ।”

उहाँसँग भएका विभिन्न भेटघाटमा मैले उहाँलाई सधैं नेपालप्रति अत्यन्त सद्भाव राख्ने असल मित्रका रूपमा पाएको थिएँ भन्दै नेपाल चीन मैत्रीको विकासमा उहाँले खेल्नुभएको भूमिका सदैव स्मरणीय रहने छ भन्नु भएको छ ।