२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री आलिया कोरोना संक्रमण मुक्त



अ+ अ-

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट कोरोना संक्रमण मुक्त भएकी छन् । आलियाले केही कुरा नेगेटिभ आउनु नै ठिक भएको भन्दै आफ्नो नेगेटिभ आएको कोरोना रिपोर्ट सामाजिक संजालमा सार्वजनिक गरेकी हुन् ।

सामाजिक सन्जाल इन्स्टाग्राममा आफु कोरोना भाइरस संक्रमण भएको १४ दिनपछि मात्र कोरोनामुक्त भएको जानकारी दिएकी छन् ।

आलियाभन्दा पहिले रणबीर कपुरको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रणबीरको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आलियाले कोरोना टेस्टमा पोजेटिभ आएको थियो ।