२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : श्रीलंकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै भारत



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को ३३औं खेलमा अहिले भारत र श्रीलंका खेल्दैछन् ।

मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले एक विकेट गुमाएको छ । पहिलो बलमा चौका हान्दै खेलको शानदार सुरुवात गरेका कप्तान रोहित शर्मा दोस्रो बलमा आउट भए ।

अहिले क्रिजमा शुभमन गिल र विराट कोहली रहेका छन् । ताजा स्थितीमा भारतले २.३ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।

भारतको प्लेइङ इलेभेन:
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज ।

श्रीलंकाको प्लेइङ इलेभेन:
पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (कप्तान/विकेटकिपर), सदीरा समाराविक्रमा, चारिथ असालान्का, एन्जेलो म्याथ्यूज, दुशन हेमन्था, महेश थेक्साना, कसुन रजिथा, दुष्मन्था चमेरा, दिलशान मधुशंका ।