१ असार २०८३, सोमबार
,
Latest
इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधार, संस्थागत विकास र प्रविधिमैत्री निर्वाचनमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनद्वारा नेपाली नयाँ वर्षको शुभकामना



अ+ अ-

काठमाडौं ।  नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुभकामना दिनुभएको छ । 

मरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई सम्बोधन गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुभएको हो ।

शुभकामना सन्देशमा मरिसनले भन्नुभएको छ ,‘नेपाली नयाँ वर्ष अस्ट्रेलियाली समुदायका लागि नेपालको मौलिक संस्कार र संस्कृति अनुभव गर्ने अवसर रहेको छ । अस्ट्रेलियाको युवा र ऊर्जावान समुदायको रूपमा तपाइँहरु हुनुहुन्छ, तपाइँहरुसँग सहकार्य गर्न अझै धेरै बाँकी छ।’