२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: बंगलादेश र श्रीलंका खेल्दै



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को ३८ औँ खेलमा आज बंगलादेश र श्रीलंका भिड्दैछन् । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा सात खेलमध्ये एउटा खेल जितेर बंगलादेश अंकतालिकाको पुच्छरबाट दोस्रो स्थानमा रहदै उपाधिको रेसबाट बाहिरिसकेको छ । उता श्रीलंकाले पनि सात खेलमध्ये दुई खेल मात्र जितेको छ । अंकतालिकाको सातैँ स्थानमा रहेको श्रीलंकालाई अर्को चरणमा पुग्ने थोरै मौका छ। आजको खेल जित्दै श्रीलंका सो मौका गुमाउन चाहदैन ।

हेड टु हेड
बंगलादेश र श्रीलंकाबीच हालसम्म एकदिवसीय किक्रेटमा जम्मा ५३ खेल भएका छन् । जसमा श्रीलंकाले ५३ खेल जितेको छ भने बंगलादेशले ९ खेल मात्र जितेको छ । २ खेल नतिजाविना सकिएको छ ।

बंगलादेशको सम्भाबित प्लेईङ ११:
लिट्टन दास, तान्जिद हसन, नजमुल हुसेन शान्तो, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकीपर), महमुदुल्लाह, तौहिद हृदोय, मेहिदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम।

श्रीलंकाको सम्भाबित प्लेईङ ११:
पथुम निसान्का, डी करुणारत्ने, के मेन्डिस (कप्तान), एस समरविक्रमा, सी असलंका, ए म्याथ्यूज, माडी हेमन्था, एम थेक्षाना, के रजिथा, डी चमेरा, डी मदुशंका ।