१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्छ : डा.अनुप बास्तोला (भिडियो सहित)



अ+ अ-

काठमाडौं । काठमाडौं लगायत विभिन्न शहरमा कोरोना संक्रमण जोखिम बढेको छ । सरकारले जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलाले संक्रमित संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्ने चेतावनी दिनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनेमा हल, विद्यालय, भिडभाड हुने कार्यक्रम लगायतको काम बन्दको सिफारिस गरेको छ । अहिले देखिएको भाइरस पहिले भन्दा बढी संक्रामक देखिएको विभिन्न अनुसन्धानहरुले देखाएको छ ।