२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढकमक्क फुलेले छोपेको इचंगुनारायण क्षेत्र -फोटो फिचर



अ+ अ-

काठमाडौं । काठमाडौंको इचंगुनारायण क्षेत्रमा यति बेला बिभिन्न प्रकारका फूलहरु ढकमक्क फुलेका छन् ।

फूलैफूलको पर्व तिहारमा बिक्रि बितरणमा लागि लगाईएको फूलहरु यतिबेला सबै फक्रिएका छन् । सयपत्री , मखलली र गोदाबरी फूलले इचंगुनारायण क्षेत्र रहर लाग्दो देखिएको छ ।

इचंगुनारायण क्षेत्रका अधिकासं पाखै भरी बिभिन्न फूलको दृश्य देख्न सकिन्छ । फूल हेर्न र फोटो खिच्नकै लागि पनि त्यस क्षेत्रमा आउजाउ बढेको छ । व्यवसायीक रुपमा गरिएको खेती यस क्षेत्रको आयश्रोतको प्रमुख आधार पनि हो । ।

तस्वीरमा हेरौ इचंगुनारायण क्षेत्रका फूलहरु

तस्बिर : हरिराम भेटुवाल/ रासस