१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर,लेखराज,प्रभु र गौरीशंकर मन्त्रीमा नियुक्त



अ+ अ-

 काठमाडौ ।   राष्ट्रपति बिद्यादेबी भण्डारीले मौजुदा मन्त्रीपरिषद्मा चार मन्त्री नियुक्ति गर्नुभएको छ ।

बिहिबार मात्र माओबादी केन्द्रको कारबाही बाट सांसद तथा मन्त्री पद बाट मुक्त भएका चार मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी लाई मन्त्रीमा नियुक्त गरेको प्रेश बिज्ञप्ति जारी गरी जनाएको छ ।