२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्समा बलिउड अभिनेत्री जान्हवीको अवतार (फोटोफिचर)



अ+ अ-

काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको छोरी जान्हवी कपुरले केही फिल्म खेलेर फिल्म इन्डसट्रीमा प्रवेश गरेसकेकी छन् । उनको फिल्म राम्रै चलेता पनि हिट भने हुनसकेको छैन । यतिबेला उनी माल्दिभ्स पुगेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो केही बोल्ड तस्बीरहरु सार्वजनिक गरेकी छन् । उनको हट लुक्स दिने यी तस्बीरले बलिउडमा गसिप चलेको छ । उनले स्वीमिङ कम्ट्युम लगाएको फोटो सार्वजनिक गरेकी हुन् ।