काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा आज पनि वृद्धि आएको छ । सुनको मुल्य तोलामा रु ९ सयले बढेको हो । हिजो (शुक्रबार) छापावाला सुनको मुल्य प्रतितोला रु ८९ हजार थियो भने आज रु ९ सयले बढेर प्रतितोला रु ८९ हजार ९ सय कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्सस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८९ हजार ४ सय ५० कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १२८० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।







