१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका सांसद हौ कि एमालेको ?: सांसद खगराज अधिकारी (भिडियो सहित)



अ+ अ-

काठमाडौ  । नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूहरूले एमालेकै रूपमा संसदीय समितिका प्रतिनिधित्व गर्ने ब्यवस्था मिलाईदिन   सभामुख संग अनुरोध गर्नुभएको छ ।

 प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै बोल्दै सांसद अधिकारीले भन्नुभयो संसद हामी यहाँ एमाले र माओवादी छुट्टाछुट्टै छौं, तर समितिमा जाँदा नेकपा हुन बाध्य छौं ।

यो संविधान विपरीत छ । कानून विपरीत छ । प्रतिनिधि सभा नियमावली विपरीत छ   । सांसद अधिकारीले बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै संविधान विपरीत आफूहरू  नेकपा हुन नसक्ने स्पष्ट पार्नुभयो ।