२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिन १ लाख २६ हजारभन्दा बढिमा कोरोना संक्रमण पुष्टि, ६८५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १ लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले तथ्याङ्क देखाएको हो । 

पछिल्लो समयमा भारतमा नयाँ कोरोना संक्रममितको संख्या ज्यादै बढिरहेको छ ।  भारतमा अहिलेसम्म एक करोड २९ लाख नाघिसकेको छ। हाल भारतमा नौ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६८५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार ८६२ पुगेको छ ।