२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली वीरगञ्जमा



अ+ अ-

वीरगन्ज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज वीरगन्ज जानु भएको छ । मंगलबार पर्साको पोखरियामा हुने एमालेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली वीरगञ्ज जानु भएको हो ।

अध्यक्ष ओलीले बृहत पार्टी प्रवेश कार्यक्रममा पूर्व सांसद एवं जसपाका केन्द्रीय नेता हरिनारायण रौनियार (पप्पु)  लाई पार्टीमा स्वागत गर्नु हुने जनाईएको छ ।