२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्यानहरुबीच हानाहान भएपछि ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ढिलाई



अ+ अ-

एजेन्सी । विश्वकप छनोट अन्तर्गतको खेलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार ६ः१५ बजे सुरु हुनुपर्ने खेल पौने आधा घण्टा ढिलाई भएर पौने सात बजे खेल सुरु भएको छ ।

ब्राजिलको माराकाना स्टेडियममा भइरहेको खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल ढिलो सुरु भएको हो ।

अर्जेन्टिना ६ खेलबाट १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने ब्राजिल समान खेलबाट ८ अंकका साथ पाँचौ स्थानमा छ ।