२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको पहिलो तलब मात्र ५० रुपैयाँ



अ+ अ-

एजेन्सी । के तपाईलाई थाहा छ बलिउडका ‘किंग’ भनेर चिनिने शाहरुख खानको पहिलो कमाई मात्र ५० रुपैयाँ थियो । वास्तवमा, पीटीआईसँगको पुरानो अन्तर्वार्तामा शाहरुख खानले आफ्नो करियरको सुरुवाती चरणको बारेमा एउटा रोचक कुरा भनेका थिए ।

उनले आफ्नो सुरुको तलब ५० रुपैयाँ मात्रै रहेको खुलासा गरे । उनले गायक पंकज उदासको सांगीतिक कार्यक्रममा प्रबन्धकको रुपमा काम गरे । यो कामको बदलामा उनले ५० रुपैयाँ पाए । आफ्नो पहिलो कमाईसँगै शाहरुख आगराको ताजमहल हेर्न गए ।

पठानजवान जस्ता ब्लकबस्टर फिल्मको सफलतापछि शाहरुख अहिले आफ्नो आगामी फिल्म डंकीको तयारीमा व्यस्त छन् । उनका फ्यानहरुले डंकीबाट धेरै अपेक्षा गरेका छन् । चलचित्रलाई बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीले निर्देशन गर्दैछन् ।

राजु हिरानीसँग धेरै सफल कलाकारले काम गरेका छन् । तर शाहरुखले उनीसँग पहिलो पटक फिल्म डंकीमा काम गर्दैछन् । फिल्ममा शाहरुख बाहेक तापसी पन्नु, विक्की कौशल र बोमन इरानी जस्ता अनुभवी कलाकारहरु देखिनेछन् ।

 




भर्खरै