२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठ नगरपालिकामा भोलि बिहीबार सार्वजनिक बिदा



अ+ अ-

काठमाडौं । हरिबोधनी एकादशीको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधनी एकादशीको मेला लाग्ने गरेको छ। त्यस्तै काठमाण्डौं उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरूले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन्।

बुढानीलकण्ठ नारायण स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ। आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बुढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ।