२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संवैधानिक अधिकारको अपहरण गर्‍यो: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशासनिक दमनबाट नभै वार्ता र सहमतिको आधारमा समाधान खोज्न आग्रह गर्नुभएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएकाहरु माथी सरकारले धरपकड गरेपछि अध्यक्ष थापाले यस्तो आग्रह गर्नुभएको हो ।

थापाले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

शान्तिपूर्ण विरोध प्रदर्शन,जुलुस र सभा गर्नपाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाण्डौमा जथाभावी धरपकड गर्ने,नजरबन्द गर्ने र प्रदर्शन निषेधगर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भत्सर्ना गर्दछ।प्रशासनिक दमनबाट होईन वार्ता र सहमतिको आधारमा समाधान खोजिनुपर्छ ।




भर्खरै