२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदारको मृत्यु भएको हो ।

अन्दाजी ४० वर्षीय चौकीदार धनबहादुर  शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका थिए ।

वनमा खटिएका बेला जंगलबाट आएको हात्तीले उनलाई मारेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थल पुगेर प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।