२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सोमबार बस्दैछ ।

बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । परियारका अनुसार बैठकमा संसदीय दलको विधान, समितिमा रहेका विधेयक र संसदको आगामी अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुने विषयमा छलफल हुनेछ ।

पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने विदेशमा रहेकाले आजको बैठक कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने रास्वपाले जनाएको छ ।