२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप फाइनलः नेपालको सुरुवाती–११ घोषणा



अ+ अ-

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । 

दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने उक्त खेलका लागि नेपालले सुरुवाती–११ को घोषणा गरेको छ ।

नेपालले सुरुवाती खेलको टिमबाट दुई खेलाडीलाई परिवर्तन गरेको छ । 

जसमा अभिषेक रिजाल र रवि पासवानको स्थानमा विशाल राई र सुनिल बललाई सुरुवाती–११ मा मौका दिइएको छ ।

यस्तो छ नेपालको सुरुवाती ११ः 
गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई

फरवार्ड : अन्जन विष्ट