२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब चिलिम पिएर बाबाजीले कानबाट धुवाँ निकाले…



अ+ अ-

एजेन्सी । भारतमा एकभन्दा अर्का अचम्मका कलाकार छन् । धेरैले जुगाडमा भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । कतिपय मानिस यस्ता हुन्छन् जसले आफ्नो कामले सबैलाई चकित पार्छन् । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो हेरेपछि मानिसहरु अचम्ममा परेका छन् । वास्तवमा भाइरल भइरहेको यो भिडियोमा चिलिम चुरोट पिएपछि हजुरबुवाको उमेरका एक व्यक्तिले नाक र मुखबाट मात्र नभई कानबाट पनि धुवाँ निस्किरहेको देख्न सकिन्छ ।

यी व्यक्तिको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो हेरेपछि मानिसहरु अचम्ममा परेका छन् ।

भाइरल भइरहेको यो भिडियोमा देख्न सकिन्छ कि ती व्यक्तिले आफ्नो क्षमताले सबैलाई चकित पारेका छन् । सायद, उनी आफ्नो कानबाट धुवाँ उडाउने पहिलो व्यक्ति हुन् । सामाजिक सञ्जालमा यो व्यक्तिको भिडियो हेरेपछि मानिसहरु अचम्ममा परेका छन् । यी व्यक्तिको भिडियोले सबैलाई स्तब्ध बनाएको छ ।

भाइरल भइरहेको यो भिडियो ट्विटरमा शेयर गरिएको छ । यो भिडियोलाई १ लाखभन्दा बढीले हेरिसकेका छन् । यो भिडियोमा धेरैको प्रतिक्रिया आइरहेको छ । यस भिडियोमा आफ्नो प्रतिक्रिया दिँदै अर्का प्रयोगकर्ताले लेखेका छन्– ‘उनी निकै खतरनाक खेलाडी हुन् । यस्ता खेलाडी भारतमा मात्रै भेटिन्छन् ।’ यस भिडियोमा कमेन्ट गर्दै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘हे भगवान… मैले जीवनमा यस्तो खतरनाक भिडियो देखेको छैन ।’