२१ असार २०८३, आईतवार
,
Latest
गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी आईजीपी कार्की अमेरिका प्रस्थान चारआली ओभरपासः ५० प्रतिशत काम सम्पन्न राहदानी सेवा केही दिन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयको कावा महासचिवको जिम्मेवारी पाण्डेलाई



अ+ अ-

काठमाडौं । संघिय संसद प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको जिम्मेवारी दिईएको छ ।

सभामुख देवराज घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँगको परामर्शमा पाण्डेयलाई जिम्मेवारी दिईएको सचिवालयले जनाएको छ ।

महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्षले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए ।