२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः अनक्याप्ड शुभम दुबे ५.८० करोडमा बिके



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी लिलामी दुबईमा जारी छ । अस्ट्रेलियाका मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको थियो, गुजरातले पनि उनको लागि अन्तिमसम्म बोली लगायो ।

अनक्याप्ड ब्याट्सम्यान शुभम दुबे ५.८० करोडमा बिक्रि भए । राजस्थान रोयल्सले उनलाई टोलीमा भित्र्यायो । राष्ट्रिय टोलीमा खेल नखेलेका खेलाडीलाई अनक्याप्ड खेलाडी भनिन्छ ।

अस्ट्रेलियाका प्याट कमिन्स २० करोड ५० लाखमा बिक्रि भए ।

उनलाई स्टार्कभन्दा डेढ घण्टाअघि सनराइजर्स हैदरावादले किनेको थियो । यस लिलामीमा हर्षल पटेल सबैभन्दा महँगो भारतीय बने । उनलाई पञ्जाब किंग्सले ११.७५ करोडमा किन्यो ।