२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग हार्यो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पराजय बेहोरेको छ । गएराति भएको खेलमा चेल्सी वल्भ्ससँग २–१ गोलले पराजित भएको हो ।

यता, घरेलु मैदानमा वल्भ्सलाई जित दिलाउन खेलको ५१ औं मिनेटमा मारीओ लेमिनाले तथा ९०+३ औं मिनेटमा म्याट डोहर्टीले गोल गरे । यता, खेलको इन्जुरी समयमा ९०+६ औं मिनेटमा क्रिस्टोफर एन्कुन्कुले गोल गरेपनि चेल्सीको हार टार्न सकेनन् ।

यो नतिजासँगै चेल्सी १८ खेलबाट २२ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने समान खेलबाट समान अंक रहेको वल्भ्स गोल डिफरेन्सको आधारमा ११ औं स्थानमा छ ।