२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङको अवस्था– हिउँको खात, पाइपमै जम्यो पानी, गाइबस्तु चराउन गाह्रो -फोटो फिचर



अ+ अ-

मनाङ । मनाङको अवस्था निकै कष्टकर छ । हुनत हिउँ नपरी यहाँको पर्यावरण हराउँछ तर हिउँ परेपनि जनजीवन कष्टकर बन्दै जान्छ ।

सहरीयालाई यो हिउँ हेर्दा मज्जा लाग्न सक्छ तर परिस्थिति यहाँ अलग्गै छ । मानिस बेँसी झरिसकेका छन् । तर वस्तुभाउ जोगाउन र गाउँ कुर्न कोही त माथि लेकमै बस्नुपर्छ । उसको दैनिकी कठिन छ । आज मनाङको तापक्रम माइनस ८ छ ।

हिउँको खात बढ्दै छ आजभन्दा भोलि बढी । अनि यता पानीका स्रोतहरु पनि हिउँ नै भैसकेका छन् । धारामा पनी जमेको छ, खस्दैन । हिउँ पगाल्नलाई पारिलो घाम चाहिन्छ तर तापक्रम नै माइनस ८ भएपछि हिउँ पग्लिने कुरा पनि भएन ।




भर्खरै