२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राखौं: डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नेपालको ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राख्नु पर्ने जनाउनु भएको छ ।

विश्व हिन्दू महासंघ नेपालका पदाधिकारी तथा अगुवा अभियन्ताहरूसंगको भेटमा नेता भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले महासंघका टोलीसंग धर्मनिरपेक्ष राज्य र सनातनदेखि चलिआएको धर्मसंस्कृतिको रक्षाबारे अत्यन्त गहन र उपयोगी छलफल भएको जनाउनु भएको छ ।

उहाँले नेपालको ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राख्दै धर्मलाई राजनीतिक र सामरिक स्वार्थकालागि उपयोग गर्ने ‘अधर्मी’ प्रवृत्तिबाट सतर्क रहन आग्रह गर्नुभएको छ ।