२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगल पठाईदिन्छु भन्दै बाह्र लाख ठगी गर्ने एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट लिखु घर भई हाल काठमाण्डौं नेपालटार बस्ने २४ बर्षका रोजिन न्यौपाने रहेका छन् ।

न्यौपानेले पोर्चुगल पुगेपछि कृषि कम्पनीमा काम लगाइदिन्छु भन्दै निरज धमला समेत ७ जनाबाट पटक पटक गरी बाह्र लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले न्यौपानेलाई माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।