२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालले ४१ ओभरमा ७ विकेट गुमाएर १३३ रन बनायो



BLOEMFONTEIN, SOUTH AFRICA – JANUARY 31: Bishal Bikram KC of Nepal bats from Ashiqur Rahaman Shibli of Bangladesh during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)
अ+ अ-

काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध सात विकेट गुमाएको छ ।

ताजा स्थितीमा नेपालले ४१ ओभरमा ७ विकेट गुमाएर १३३ रन बनाएको छ । नेपाललको लागि विशाल ब्रिकम केशी ९७ बलमा ४६ रनसहित क्रिजमा छन् ।

नेपालको लागि कप्तान देव खनालले ३५ र अर्जुन कुमालले १२ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । दिपेश कडेल, दिपक बोहरा, गुलशन झा र आकाश त्रिपाठीले समान ३ रन बनाउदा विपीन रावलले २ रन जोडे ।