२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरबारमार्गको क्यासिनोबाट झन्डै एक करोड रकमसहित नौ जना पक्राउ



अ+ अ-

काठमाडौँ । दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट झन्डै एक करोड रकमसहित नौ जना पक्राउ परेका छन् ।

क्यासिनो प्यालेसबाट अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली रहेका काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको छ । बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ ।