२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण देव रुपाखेतीले निर्देशन गर्नुभएको ‘वुद्ध तिम्रो देशमा’ म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । राष्ट्रिय भावको गीत ‘वुद्ध तिम्रो देशमा‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार तथा गीतकार डा। शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को रचनामा तयार भएको गीतमा स्वरूपराज आचार्य तथा प्रेक्षा गौतमको स्वर रहेको छ ।

गीतलाई गायिका गौतमले नै संगीत गर्नुभएको छ भने अमूल कार्कीले संगीत संयोजक गर्नुभएको छ । गीतको म्यूजिक भिडियोलाई कृष्ण देव रुपाखेतीले निर्देशन गर्नुभएको छ भिडियोमा दिक्पाल कार्की तथा दीपिका थापा मुख्य भूमिकामा रहेका छन् ।

मुकेश हुमागाईको छायांकन, विनोद बमको सम्पादन रहेको भिडियोमा राहुल बराईलीको कोरियोग्राफी रहको छ ।