२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस डडेलधुराका पूर्व सभापति रामचन्द्र चटौत राप्रपामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका डडेलधुरा पुर्व जिल्ला सभापति रामचन्द्र चटौत राप्रपामा प्रबेश गर्नुभएको छ ।

आज डडेलधुरामा सम्पन्न राप्रपाको आमसभामा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति चटौत सहित व्यवसायी प्रमोद जोशी, नेकपा एमालेका जिल्ला सदस्य महादेव भट्ट, नेकपा माओवादीका गाउँ कार्यसमितिका सभापति मनोरथ भट्ट लगायत सयौंले राप्रपा प्रवेश गर्नु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपा प्रवेश गर्नुभएकाहरु लाई राप्रपा अध्यक्ष राजेन्द्रल लिङदेन र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सदस्यता प्रदान गर्दे पार्टीमा स्वागत गर्नुभएको थियो ।