अ अ+ अ- सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी। पुर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निकै प्रख्यात यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाइमा छ। तस्बिर: सुवास दर्नाल/रासस न्यूजपोलार २५ माघ २०८०, बिहीबार ०७:५२