२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संस्कृत विश्वविद्यालयले आफ्नै जग्गा उपभोग गर्न पाएन, समस्या समाधान होस्: सांसद देवकोटा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो जग्गा उपभोग गर्न नपाएको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई व्यक्तिहरुले दान दिएको जग्गा कानून मिचेर हड्पिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विश्वविद्यालयले आफ्नो जग्गा उपभोग गर्न नपाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समस्या समाधान गर्न पहल नगरेको बताउनु भयो । उहाँले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसी र रेक्टर नियुक्ति गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले दाङमा एयरपोर्ट निर्माण गर्न माग समेत गर्नुभयो ।




भर्खरै