२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला प्रिमियर कप: रुविनाको उत्कृष्ट शतक



अ+ अ-

काठमाडौँ । जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा माल्दिभ्सविरुद्ध नेपालकी पूर्वकप्तान रुविना क्षेत्रीले शतक बनाएकी छन् ।

उनले ५४ बलमा तीन छक्का र १० चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरेकी हुन् ।

मलेसियाको बाँगीमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा  १८ ओभरमा चार विकेट गुमाएर एक सय ८८ रन बनाएको छ ।