६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता



अ+ अ-

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

सिता राना मगरले नेपाललाई तेस्रो सफलता दिलाएकी हुन् ।

११६ रनको लक्ष्य पछ्याएको मलेसियाले ९.२ ओभरमा ३ विकेटको क्षतिमा ३९ रन जोडेको छ ।