२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यक्रममा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामरा डाउन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश नदिइएपछि पत्रकारले विरोध गरेका छन् । मूल समारोह समितिले गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश नदिइएको हो ।

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध गरेका छन् । फोटो पत्रकारहरुले सूचना तथा प्रसारण विभागको कार्ड देखाउँदासमेत प्रवेश नदिइएको बताए । उनीहरुले कार्यक्रम आयोजनास्थल बाहिर बसेर सांकेतिक विरोध गरेका हुन् ।

आयोजकले भने निमन्त्रण पत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई फर्काइदिएको छ ।